१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अघिल्लो निर्वाचनको बन्दसूची असोज १ गते राति १२ बजेबाट खारेज

३१ भाद्र २०७९, शुक्रबार ०७:५२

भदौ ३१, काठमाडौँ | गत चुनावका लागि राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची असोज १ गते रातिबाट खारेज हुने भएको छ।

आयोगले २०७४ सालको चुनावको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि स्वतः खारेज हुने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन्। उनले बन्दसूची सम्बन्धी सूचना प्रकाशित गरी आयोगको निर्णयबारे जानकारी दिएका हुन्।

राजनीतिक दलहरूसँग गरेको छलफलका आधारमै आयोगले यस्तो निर्णय गरेको जनाइएको छ। आयोगले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्ने समय असोज २ र ३ गते तोकेको छ।

त्यसअघि गत निर्वाचनको बन्दसूची स्वतः खारेज हुने निर्णय गरेको हो। यस सम्बन्धी जानकारी प्रतिनिधि सभा, प्रदेश सभा, राष्ट्रिय सभा र राजनीतिक दललाई दिइसकेको आयोगले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट