भदौ ३१, काठमाडौँ |  कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले राजीनामा दिने भएका छन् । गत वर्षको चैत्र २४ गते उनी कानूनमन्त्री नियुक्त भएका थिए । आज राति १२ बजेबाट संसद्को कार्यकाल सकिने भएकोले उनले र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३१, काठमाडौँ |  कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले राजीनामा दिने भएका छन् । गत वर्षको चैत्र २४ गते उनी कानूनमन्त्री नियुक्त भएका थिए । आज राति १२ बजेबाट संसद्को कार्यकाल सकिने भएकोले उनले र"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कानूनमन्त्री बन्दीले राजीनामा दिने

३१ भाद्र २०७९, शुक्रबार १२:०८

भदौ ३१, काठमाडौँ |  कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले राजीनामा दिने भएका छन् । गत वर्षको चैत्र २४ गते उनी कानूनमन्त्री नियुक्त भएका थिए । आज राति १२ बजेबाट संसद्को कार्यकाल सकिने भएकोले उनले राजीनामा दिन लागेका हुन् ।

उनी सांसद थिएनन् । सांसद नभएको व्यक्ति ६ महिनाको लागि मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार मन्त्रीमा नियुक्त भएका थिए । उनी माधव नेपालको कोटाबाट कानूनमन्त्री बनेका थिए ।

मन्त्रालयको नेतृत्व सम्हालेखि आजको दिनसम्म उनले धेरै नै काम गरेको दाबी गरेका छन् । लामो समयदेखि उनी कानून व्यवसायमा सक्रिय छन् । मन्त्रीबाट राजीनामा दिएपछि चुनाव लड्छन वा के गर्छन् ? भन्ने कुरा खुलाईएको छैन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट