१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्च जाने तयारीमा थिए चोलेनद्र तर प्रहरीले घरमै गएर गेटमा ताला हालिदियो !

२ आश्विन २०७९, आईतवार ०८:१०

असोज २, काठमाडौँ | निलम्बित सर्वोच्चका प्रधानन्यायाधीश जबरा आजबाट सर्वोच्च अदालत जाने तयारीमा थिए । नेपाल प्रहरीले चोलेन्द्रशमशेर जबराको निवासको गेटमै साँचो हालिदिएको छ । 

आफूमाथि महाअभियोग लगाउने संसदको कार्यकाल नै सकिएको भन्दै मुद्धा स्वत निस्क्रिय भएको दावी चोलेन्द्रको छ । उनले शनिबार साँझ नै सवोच्च प्रशासनलाई टेलिफोन गरि आफू आईतबारबाट नियमित रुपमाले उपस्थित हुने बताएका जानकारी दिएका थिए ।


उनी आईतबार ११ बजे सर्वोच्च जाने तयारीमा थिए । तर उनलाई प्रहरीले घरबाट निस्कनै दिएन । ‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो,’ उनले भने ।

चोलेन्द्रको निवास बाहिरा प्रहरीसमेत मनग्ये परिचालन गरिएका छन् । संसदको कार्यकाल शनिबार साँझदेखि सकिएको छ । चोलेन्द्र सर्वोच्च जाने खबर पाएलगत्तै उनलाई प्रवेश नदिन गृहमन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

चोलेन्द्रको सर्वोच्च प्रवेश गर्ने अभिव्यक्तिलाई नेपाल बार एसोसिएसनले बिरोध गरेको छ । चोलेन्द्रलाई सर्वोच्च प्रवेशमा रोक लागाउनेसमेत बारले बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट