१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धर्ममाथि आघात पुर्याएको भन्दै हिन्दू परिषदद्वारा प्रचण्डको विरोध

३ आश्विन २०७९, सोमबार ०५:४५

असोज ३, काठमाडौं | हिन्दू धर्मविरुद्ध सार्वजनिक अभिव्यक्ती दिएको भन्दै विश्व हिन्दु परिषद नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको विरोध प्रदर्शन गरेको छ ।

परिषदले आइतबार साझँ वीरगंजमा प्रचण्ड विरुद्धको नाराबाजी गर्दै उनको पुतला समेत दहन गरेको छ । शनीबार पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा काठमाडौंमा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिड्ने तर मानिसलाई लात हान्दै हिड्ने प्रचलन रहेको बताएका थिए ।


उनले हिन्दू धर्मलाई आघात पुग्ने गरी अभिव्यक्ती दिएको भन्दै विश्व हिन्दू परीषद नेपालले कडा कारवाहीको माग गरेको छ ।

१७ हजार नेपाली जनतालाई मारेको हत्यारा प्रचण्डले सनातन हिन्दू धर्म र संसकृतिको विरुद्धमा दिएको अभिव्यक्तीको आफूहरुले कडा विरोध गर्ने प्रदर्शनमा सहभागीहरुले बताएका छन् । प्रर्दशनको क्रममा उनीहरुले हिन्दु विरोधी प्रचण्ड मुर्दाबाद, हिन्दू एकता जिन्दाबाद जस्ता नारा लगाएका थिए ।

यसअघि परिषदले जिल्ला प्रशासन कार्यलय पर्सा मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट