२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ढोकामा ताला लागेपछि जब बाबुराम कार्यालयबाहिरै बस्नुपर्‍यो !

४ आश्विन २०७९, मंगलवार ०८:२०

असोज ४, काठमाडौँ | प्रतिनिधिसभाको कार्यकाल सकिएको तेस्रो दिन आज (मंगलवार) पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई सिंहदरबार पुगेका थिए ।

२०७४ सालको प्रतिनिधि सभा चुनावमा नयाँ शक्ति पार्टीको तर्फबाट चुनाव जितेर आएदेखि संसद् सचिवालयले उनलाई स्वतन्त्र सांसदको हैसियतमा कार्यालय दिएको थियो ।कार्यकाल सकिए पनि उनको कार्यालयको नेम प्लेट हटाइएको छैन । संसद् सचिवालयको १ नम्बर भवनबाट एमाले संसदीय दलको कार्यालयमा जाने बाटोको एकतले टहरोमा बाबुरामलाई दिइएको कार्यकक्ष छ ।


कुनै कामको सिलसिलामा भट्टराई मंगलवार संसद् सचिवालयमा पुगेका थिए । तर, उनको कार्यकक्षमा ताला लगाइएको थियो । सचिवालयका कर्मचारी आउन ढिला भएपछि उनी केहीबेर बाहिर बसे । सिंहदरबारमा भेटिएका बाबुरामले केही राजनीतिक गफ गरे ।

आसन्न प्रतिनिधि सभा चुनावमा बाबुराम गोरखा– २ र बाबुरामकी छोरी समेत रहेकी मानुषी काठमाडौं– ७ बाट चुनाव लड्ने तरखर गरिरहेका छन् । source:- lokaantar

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार