१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकको सुचीबाट आफ्नो छोरीको नाम किन हटाए रामचन्द्र पौडेलले?

६ आश्विन २०७९, बिहीबार ०७:५०

असोज ६, काठमाडौँ | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोरी संज्ञा पोखरेलको नाम समानुपातिकको सुचीबाट हटाएका छन्। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको समानुपातिक सुचीमा शीर्ष नेताका आफन्तको नाम परेको भन्दै आलोचना भइरहेको बेला नेता रामचन्द्र पौडेलले छोरीको नाम सुचीबाट हटाएका हुन् ।


पौडेलले कास्की क्षेत्र न.१ बाट पार्टीको महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधि भएकी छोरी संज्ञा पोखरेलको नाम समानुपातिक सुचीबाट हटाएका हुन् ।

संज्ञाको नाम गण्डकी प्रदेश सभा सदस्यको लागि खस आर्य तर्फ पहिलो नम्बरमा सिफारिस भएर आएको थियो भने उनलाई गण्डकी प्रदेशले समेत पहिलो नम्बरमा सिफारिस गरेको थियो । बन्द सुचीको नाम बुझाउने बारे छलफल भइरहदा पौडेलले संज्ञाको नाम हटाएका हुन् ।

संज्ञा केही महिना अघि घरको छतबाट चिप्लिएर लडेर उपचारपछि अहिले आराम गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट