१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्ता गठबन्धनमा सिट बाँडफाँटमा जुट्यो सहमति, कुन दलले कहाँ पाए? [सूचीसहित]

१३ आश्विन २०७९, बिहीबार ०५:५४

असोज १३, काठमाडौं | सत्ता गठबन्धनबीच शीर्ष नेताहरूबीच आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा लगभग सहमति जुटेको छ । गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूको निरन्तर छलफलपछि सिट बाँडफाँटको विषयमा सहमति जुटेको हो । 


बुधबार रातिसम्म भएको छलफलले केही क्षेत्रका थोरै सिटबाहेक सबै क्षेत्र सहमति टुङ्ग्याएको हो । जसअनुसार हालसम्म नेपाली कांग्रेसले ८३ सिट, नेकपा माओवादी केन्द्रले ३६ सिट, नेकपा एकीकृत समाजवादीले १४ सिट, जनता समाजवादी पार्टीले १३ सिट र राष्ट्रिय जनमोर्चाले २ सिट लिने सहमति भएको गठबन्धन निकट स्रोतले जनाएको छ । 

कुन दललाई कहाँ? हेर्नुस् अहिलेसम्म टुंगो लागेका निर्वाचन क्षेत्र :

कांग्रेसले पाउने निर्वाचन क्षेत्र

कञ्चनपुर- ३,

कञ्चनपुर-२,

डडेलधुरा,

दार्चुला,

कैलाली- १, ४, ५,

अछाम -२,

बाजुरा,

सुर्खेत- १ र २,

दैलेख – २,

मुगु,

नवलपरासी पश्चिम -२,

बर्दिया- १,

चितवन – १ र २,

गोरखा – १,

मनाङ,

कास्की- १,

तनहुँ- १ र २,

स्याङ्जा- १ र २,

नवलपरासी पूर्व- १ र २,

मनाङ,

म्याग्दी,

पर्वत,

गुल्मी- १,

पाल्पा- १,

अर्घाखाँची,

रूपन्देही – ३,४ र ५,

कपिलबस्तु – २, ३,

दाङ- ३,

बाँके – ३,

पाँचथर,

इलाम-२,

झापा – १,३ र ४,

संखुवासभा,

तेह्रथुम,

धनकुटा,

मोरङ-१,२,३ र ६,

सुनसरी – २,३ र ४,

ओखलढुंगा,

उदयपुर – १,

सप्तरी -३, ४,

सिरहा – १, २

धनुषा- २, ३ र ४,

महोत्तरी – २ र ३,

सर्लाही – ४,

बारा- १,

पर्सा -३ र ४,

सिन्धुली-१,

रसुवा,

धादिङ – २,

नुवाकोट -२,

काठमाडौं – १, १०, ३,४,५,६,

भक्तपुर – १ र २,

ललितपुर – १,

काभ्रे-२

सिन्धुपाल्चोक – २

मकवानपुर- १

धनुषा – ४ मा जसपा, महोत्तरी – ३ मा पनि विवाद छ । जहाँ जसपाले पनि दाबी गरेको छ ।

माओवादीले पाएको निर्वाचन क्षेत्र

झापा २, ५,

भोजपुर,

ताप्लेजुङ,

मोरङ ४, ५,

सोलुखुम्बु,

उदयपुर २,

सिरहा ३,

धनुषा १,

महोत्तरी १,

सर्लाही ३,

सिन्धुली १,

नुवाकोट १,

काठमाडौं २,

काठमाडौं ९,

काभ्रे १,

सिन्धुपाल्चोक १,

चितवन ३,

गोरखा २,

लमजुङ

कास्की १ वा ३,

बागलुङ २,

कपिलवस्तु १,

रुकुम पूर्व,

रोल्पा,

दाङ २,

बाँके १,

बर्दिया २,

नवलपरासी पश्चिम १,

जुम्ला,

कालीकोट,

जाजरकोट,

हुम्ला,

रुकुम पश्चिम,

अछाम १,

कैलाली २ र ३ ,

बैतडी,

कञ्चनपुर १

बारा ४, अछाम १, सल्यान नवलपरासी १, रुपन्देही १, धादिङ १ सर्लाही २ र खोटाङमा सहमतिको प्रयास जारी छ ।

जसपाले पाएको निर्वाचन क्षेत्र

सुनसरी १,

सप्तरी १,

सिरहा ४,

महोत्तरी ४,

सर्लाही १,

रौतहट ३,

बारा २,

बारा ३,

पर्सा १ र २,

काठमाडौं ७,

बाँके,

सप्तरी २

धनुषा ३, महोत्तरी ३ र रुपन्देही १ मा विवाद भएकाले सहमति प्रयास जारी छ ।

एकीकृत समाजवादी पाएको निर्वाचन क्षेत्र

इलाम १,

रौतहट १,

बारा ४,

धादिङ १,

काठमाडौं ८,

ललितपुर २,

मकवानपुर २,

कास्की २,

गुल्मी २,

पाल्पा २,

रुपन्देही २,

दाङ १,

डोल्पा,

दैलेख १,

अछाम १,

बझाङ,

डोटी

बारा ४, धादिङ १, अछाम १ मा विवाद भएकाले सहमति प्रयास जारी छ ।

राष्ट्रिय जनमोर्चाले पाएको निर्वाचन क्षेत्र

बागलुङ १,

प्यूठान

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह