२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

एमाले सचिव रायमाझीविरुद्ध अर्घाखाँचीमा भुसालको स्वतन्त्र उम्मेदवारी

२०७९, २३ आश्विन आईतवार १४:२५

असोज २३, अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीविरुद्ध अर्घाखाँचीमा स्वतन्त्र पत्रकार हरिप्रसाद भुसालले उम्मेदवारी दर्ता गराएका छन् ।

स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष समेत रहेका पत्रकार भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।


पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका सचिव रायमाझीसहित निवर्तमान उपसभामुखसमेत रहेकी कांग्रेस नेतृ पुष्पा भुसालले समेत प्रतिनिधीसभा सदस्यको लागि उम्मेदवारी दर्ता गरेकी छन् । 

केन्द्रमा गठबन्धन रहेको भनिए पनि अर्घाखाँचीमा विभिन्न दल तथा व्यक्तिले उम्मेदवारी दर्ता गरेका छन् । ओली गठबन्धनमा रहेका राप्रपा र सत्ता गठबन्धनमा रहेका जनमोर्चा र नेकपा एकीकृत समाजवादीका नेताले समेत उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा