१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२० हजार शब्दको एमाले घोषणापत्र, पाँच वर्षका लागि २० ग्यारेन्टी

१५ कार्तिक २०७९, मंगलवार ०९:२२

कात्तिक १५,  काठमाडौँ | नेकपा एमालेले आगामी चुनावका लागि २० हजार शब्दको घोषणापत्र सार्वजनिक गरेको छ । पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका थिए ।


डिजिटल डिस्प्लेमा घोषणापत्रमा समेटिएको मुख्य विषयहरु प्रस्तुत गरिएको छ । एमालेले घोषणापत्रमा आगामी पाँच वर्षमा गर्ने कामलाई २० ग्यारेन्टीमा संक्षेपीकरण गरेको छ । त्यसैलाई घोषणापत्रमा व्याख्या गरिएको जानकारी दिइएको छ ।

एमालेको २० ग्यारेन्टीमा के के छन् ?

१ पहिलो सेसनः समृद्धि अधिवेशन,

२. नेपालीलाई मात्र नागरिकता

३. हंगर नो लंगर

४. उत्पादन स्वदेशी : बजार विदेशी

५. सुरक्षित छाना : पुग्छ सबैको चाहना

६. कमाइ : युवाको रोजाई

७. पढाइ : भविष्यको जग बसाइ

८.सुगर प्रेसर : भइन्न बिरामी औषधि बेगर

९. फ्रि मिटर : १० हजार लिटर

१० फ्रि युनिट : ५० युनिट

११ खेतबारीमा पानी : खाडीमा हैन स्वदेशमै लगानी

१२ दिनदिनै सडक विस्तार : विकासका पूर्वाधारको आधार

१३. भूमिगत तार : सहर बजार

१४. नो लाइन : सेवा अनलाइन

१५. ५ लाख रोजगार : न्यूनतम ज्याला २५ हजार

१६. समृद्धिसँगको नाता : सबैको बैंक खाता

१७. स्वास्थ्य महिनावारी : १५ सय वर्षभरि

१८. फाइभजी सञ्चार : आइटीमा चमत्कार

१९. हामी समाजिम : सभ्य नागरिक

२० हाम्रो अर्थ : १०० खर्ब

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन