२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई तिहाइ ल्याए एमालेले ल्याउँछ अरुका लागि सम्भव छैन– ओली

२०७९, १५ कार्तिक मंगलवार १०:५७

कात्तिक १५,  काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५० सिट ल्याउने लक्ष्यका साथ एमाले चुनावी अभियानमा होमिएको बताएका छन् । मंगलबार घोषणापत्र सार्वजनिकपछि लाइभ डिबेटमा ओलीले भने, सबैभन्दा ठूलो पार्टी एमाले हो । दुई तिहाइ ल्याए एमालेले ल्याउछ अरुले ल्याउदैन । अरु पार्टीका लागि बिल्कुल असम्भव छ । २७५ मा १३८ आए बहुमत पुग्छ अहिले हाम्रो १५० गन्तव्य हो । त्यो टार्गेटका साथ एमाले चुनावी अभियानमा छ ।’


उनले ८३ सिट प्रत्यक्षमा जित्ने दाबीसमेत गरे । उनले भने, ‘११० सिट एमालेलाई दिए के बिग्रन्छ ? हाम्रो पार्टीमा कार्यकर्ता आउनुभएको छ । एमालेले शानदार बहुमत ल्याउँछ ।’

उनले पानी जहाजको कुरा गर्दा उडाउनेहरुले घोषणापत्रमा रेलको कुरा गरेको पनि ओलीले बताए । उनले भने, ‘कति रेल चढेर आए । त्यो  देखेर जिल्ल परे होलान । रेलको भाडा सस्तो छ ।’

एमालेबाट खतरा रहेको सत्ता गठबन्धनका नेताहरूुले भनिरहेका छन् नि भन्ने प्रश्नमा ओलीले भने, ‘एमालेबाट खतरा छ भन्नुबयो एमाले उहाँहरूका लागि खतरा हो । गलत कामको भन्डाफोर एमालेले गर्छ । देशका निम्ति एमाले शुभ लक्षण हो । एमालेको विजयसँग उहाँहरू त्रसित हुनुहुन्छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी