मङ्सिर ५, काठमाडौँ | काठमाडौं-९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठको अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५६४ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेक बहादुर पोखरेलले ५६१ मतसहित श्रेष्ठलाई पछ्याइरहेका छन् ।
त्यस्तै सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादकी कल्पना धमलाले ३४५ मतसहित तेस्रो स्थानमा छिन् ।