मङ्सिर ५, काठमाडौं | काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले सुरुवाती अग्रता लिएका छन् ।
सोमबार बिहान ९ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो नतिजाअनुसार सिंहले १११८, राप्रपाका एमालेका किरण पौडेलले १०१९ र रवीन्द्र मिश्रले ८९६ मत पाएका छन् ।