चितवन- २ मा ३०० मत गन्दा रवि लामिछाने तेस्रो

साझासवाल

<p>मङ्सिर ५, चितवन । चितवन-२ को मतगणना सुरु भएको छ । ३०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् ।<br></p><p>पोखरेलले १५० मत पाएका छन् । त्यस्तै एमालेलाई पछ्याईरहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ९७ मत पाएका छन् । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २५ मत पाएका छन् ।&nbsp;</p><p>यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।</p>

Leave a Comment

Leave a Reply