भदौ ३०, ललितपुर । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, स्वास्थ्य र प्रविधिको विकास अहिलेको आवश्यकता भएको बताएका छन् । 

एमाले जिल्ला कमिटीले बिहिबार आयोजना गरेको कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य र प्रविध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, ललितपुर । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, स्वास्थ्य र प्रविधिको विकास अहिलेको आवश्यकता भएको बताएका छन् । 

एमाले जिल्ला कमिटीले बिहिबार आयोजना गरेको कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य र प्रविध"/>

2026-09-08 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वंशज बाहेकका नागरिकलाई राष्ट्रपति र सेनापति बनाउन सकिदैनः ओली

भदौ ३०, ललितपुर । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, स्वास्थ्य र प्रविधिको विकास अहिलेको आवश्यकता भएको बताएका छन् । 

एमाले जिल्ला कमिटीले बिहिबार आयोजना गरेको कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य र प्रविधिको विकासमा जोड नदिई मुलुकको विकास सम्भव नभएको  बताएका हुन् । 

कक्षा १२ मा बाउन्न प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु मुलुककै लागि ठूलो क्षति हो भन्दै उनले स्वास्थ्य क्षेत्रमा भएको एकाधिकार हटाउन पनि ध्यान दिन आवश्यक भएको बताए । 

वंशजका आधारमा नागरिकता पाएकाबाहेकलाई राष्ट्रका महत्वपूर्ण अङ्गमा प्रमुख जिम्मेदारी दिन नसकिने चर्चा गर्दै उनले भने– “सबै विवरण पुरा गरेकालाई नागरिकता दिन सकिएला तर राष्ट्रपति, सेनापति वा संवैधानिक अङ्गका प्रमुख बनाउन सकिँदैन ।” 

विश्वका अन्य मुलुकका तुलनामा पनि हाम्रो संविधान समावेशी र सबैका लागि मान्य रहेको चर्चा गर्दै अध्यक्ष ओलीले भने– “९२ प्रतिशतले हस्ताक्षर गरेको संविधान भएकाले यसलाई अस्वीकार गर्नुको अर्थ छैन ।” 

एमाले सधैँ अखण्डता र विकासको पक्षमा उभिएको बताउनुभएका अध्यक्ष ओलीले पार्टीका विभिन्न तहमा रहेर काम गरिरहेकाले पनि देशको समृद्धिका विषयमा सोच्नुपर्नेमा जोड दिए । कार्यक्रममा अन्य पार्टीका झन्डै ५० जना एमाले प्रवेश गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो