झापा- ५ मा एमालेका अध्यक्ष ओलीले साढे ३ हजार मतले अगाडि

साझासवाल
1 Min Read

<p><b>मङ्सिर ६, दमक | </b>झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे ३ हजार मतले अग्रता कायम गरेका छन् ।<br></p><p>मंगलबार बिहान सार्वजनिक गरेको परिणाम अनुसार ओलीले ८ हजार ९७८ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र पाण्डब अधिकारीले ५ हजार ४४८ मत ल्याएर पछ्याइरहेका छन् ।</p><p>त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेलले १ हजार ४८६ मत ल्याएका छन् । जनता समाजवादी पार्टीकी ओममाया आङ्देम्बेले ८७ र जनमत पार्टीका ८६८ मत ल्याएका छन् ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply