झापा–३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै, पछ्याउँदै कृष्णप्रसाद सिटौला

साझासवाल
0 Min Read

<p><b>मङ्सिर ६, झापा |</b> झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै छ ।<br></p><p>राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार लिङ्देनले ६,०७४ मत ल्याएका छन् भने नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ४,५८८ मतले प‍छ्याइरहेका छन् । यो क्षेत्रमा सिटौलालाई नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा आवद्ध दलको समर्थन छ भने लिङ्देनलाई नेकपा एमालेको समर्थन छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply