चितवन– ३ मा हलोले अग्रता बढाउँदै, पछ्याउँदै बराल, अधिकारी र कोइराला

साझासवाल
1 Min Read

<p><b style="">मङ्सिर ६, चितवन | </b>चितवन क्षेत्र नम्बर ३ को जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विक्रम पाण्डेले अग्रता कायमै राखेका छन् ।&nbsp;</p><p>पछिल्लो मतपरिणाम अनुसार उनले चार हजार ७७० मत ल्याएका छन् । उनको प्रतिस्पर्धीहरु राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले तीन हजार ९७७, सत्ता गठवन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका भोजराज अधिकारीले तीन हजार ८२५ र नेकपा एमालेको समर्थन पाएका नेपाली कांग्रेसका विद्रोही दिनेश कोइरालाले तीन हजार १७३ मत पाएका छन् ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply