सुनसरी १ मा घण्टीको अग्रता भंग गर्दै अघि बढे अशोक राई

साझासवाल
0 Min Read

मङ्सिर ११, सुनसरी | सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता भंग गर्दै जनता समाजवादी पार्टीका अशोककुमार राई अघि बढेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार एमालेको समर्थन पाएका राईले १३ हजार ८ सय १ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १३ हजार ७ सय ९७ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार मुक्‍सामहाङ सुब्‍बाले १० हजार ७ सय ८४ मत पाएका छन् ।

Leave a Comment

Leave a Reply