2026-10-02 03:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेखा थापाले कति भोट ल्याइन् ?

मङ्सिर ११,  मोरङ | राप्रपाबाट प्रतिनिधि सभामा उम्मेदवार दिएकी रेखा थापा तेस्रो भएकी छन्।  मोरङको निर्वाचन क्षेत्र नम्बर ३ बाट नायिका थापाले १० हजार ९९८ मत ल्याएर तेस्रो भएकी हुन्। 

उक्त क्षेत्रमा नेपाली कांग्रेसका सुनील शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। शर्माको भन्दा थापाले ३७ हजार ६३३ मतान्तर रहेको थियो। थापा राप्रपाको महाधिवेशनमा पनि महामन्त्री पदमा पराजित भएकी थिइन्। उनलाई कमल थापा समूहकी कुन्ती शाहीले पराजित गरेकी थिइन्। 

निर्वाचन आयोगको तथ्याङ्कका अनुसार शर्माले ४८ हजार ६३१ मत प्राप्त गरेका छन्। शर्माका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का भानुभक्त ढकालले २५ हजार ८९५ मत प्राप्त गरेका थिए। 

यो क्षेत्रबाट यसअघिका निर्वाचनमा वामपन्थी उम्मेदवार विजयी हुँदै आएका थिए। वामपन्थी बाहुल्य क्षेत्रमा कांग्रेसले पहिलोपटक जित निकाल्न सकेको हो। उनी विराटनगरको नोबेल शिक्षण अस्पताल र काठमाडौं शिक्षण अस्पतालका सञ्चालक हुन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने