असोज ४,पोखरा । प्रेस सेन्टर नेपालको ४ नम्बर प्रदेश अध्यक्षमा त्रिभुवन पौडेल निर्वाचित  भएका छन् ।

समितिका बरिष्ठ उपाध्यक्ष दीपक जलन, खुल्ला उपाध्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ४,पोखरा । प्रेस सेन्टर नेपालको ४ नम्बर प्रदेश अध्यक्षमा त्रिभुवन पौडेल निर्वाचित  भएका छन् ।

समितिका बरिष्ठ उपाध्यक्ष दीपक जलन, खुल्ला उपाध्य"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रेस सेन्टर नेपालको ४ नम्बर प्रदेश अध्यक्षमा पौडेल निर्वाचित

२०७३, ४ आश्विन मंगलवार ०५:०७

असोज ४,पोखरा । प्रेस सेन्टर नेपालको ४ नम्बर प्रदेश अध्यक्षमा त्रिभुवन पौडेल निर्वाचित  भएका छन् ।

समितिका बरिष्ठ उपाध्यक्ष दीपक जलन, खुल्ला उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, समावेशी उपाध्यक्ष रामबहादुर घले, सचिव अर्जुन काफ्ले, सहसचिव मुरारी शर्मा र सन्तोष गौतम (खुल्ला), प्रितम भुजेल (जनजाति), कमला भुजेल (महिला), नारायण विश्वकर्मा (दलित) र कोषाध्यक्ष राधिका कँडेल निर्वा्चित भएका छन् । 

प्रदेश समितिमा ४ नम्बर प्रदेश अन्तर्गतका जिल्ला अध्यक्षहरु पदेन सदस्य छन् ।

सम्मेलनले असोज १३ र १४ गते काठमाडौंमा हुने प्रेस सेन्टर नेपालको को राष्ट्रिय सम्मेलनका लागि २७ जना केन्द्रीय प्रतिनिधि पनि निर्वा्चित गरेको छ । 

सम्मेलनमा मुस्ताङ अध्यक्ष चन्द्रश्वर बस्ताकोटी, म्याग्दी अध्यक्ष कमल खत्री, बागलुङ अध्यक्ष राम थापा ‘अविरल',पर्वत अध्यक्ष प्रनिश गिरी, कास्की अध्यक्ष विभु भुसाल, स्याङ्जा अध्यक्ष अर्जुन काफ्ले, लमजुङ अध्यक्ष रुद्र ढकाल, गोरखा अध्यक्ष गुणराज रोक्का, तनहुँ अध्यक्ष सानेबहादुर नेपाली, नवलपुर अध्यक्ष लक्ष्मीप्रसाद पंगेनीले रिपोर्टिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण