असोज, काठमाडौँ । हाँस्यव्यंग्य लोकदोहोरी गीत लक्खर लक्खरको अडियो यसअघि नै सार्वजनीक गरेका गायक तथा पत्रकार शंकर केसीले भिडियो पनि सार्वजनीक गरेका छन् । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज, काठमाडौँ । हाँस्यव्यंग्य लोकदोहोरी गीत लक्खर लक्खरको अडियो यसअघि नै सार्वजनीक गरेका गायक तथा पत्रकार शंकर केसीले भिडियो पनि सार्वजनीक गरेका छन् । 

"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

‘जुँगा पनि फुलको थुँगा हुन सक्छ’ नपत्याए भिडियो हेर्नुस

१९ आश्विन २०७३, बुधबार ०६:३६

असोज, काठमाडौँ । हाँस्यव्यंग्य लोकदोहोरी गीत लक्खर लक्खरको अडियो यसअघि नै सार्वजनीक गरेका गायक तथा पत्रकार शंकर केसीले भिडियो पनि सार्वजनीक गरेका छन् । 

सल्यानी कलाकार केसीले युट्युव मार्फत 'लक्खर लक्खर' बोलको कमेडी लोक दोहोरीगीतको भिडियो सार्वजनीक गरेका हुन् ।  

भिडियोमा हाँस्य कलाकार प्रकाश कडेल ‘गुलेली कान्छा’, प्युठानी तारा लोसिना एलसी, फिल्मी कलाकार विराज विष्टले अभिनय गरेका छन् ।

शंकर केसीकै लय, शव्द रहेको छ भने शंकर केसी र जानकी तारमी मगरको स्वर रहेको 'लक्खर लक्खर' को म्युजिक भिडियो फ्लोरिना फिल्म्स् प्रालिको प्रस्तुती स्वरुप बजारमा आएको हो । भिडियोको निर्देशन, छायांकन र सम्पादन जिसि दिपसागरले गरेका छन् । केसिको पहिलो कोसेलिको रुपमा रहेको यस गितमा मौलीक र ठेट शव्दहरु सुन्न सकिन्छ ।

सरल र मौलीक शव्दले गर्दा जो कोहिले पनि यस गितको भावलाइ बुझ्न सजिलो देखिएको छ । तीज पर्वले गर्दा केहि ढिलो गरि भिडियो बजारमा आएको केसीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’