कात्तिक, काठमाडौँ । नायीका रीश्मा गुरुङको डेब्यु म्युजीक भिडीयो सार्बजनिक भएको छ । 

सार्बजनिक ’लेक फुल्ने’ बोलको म्युजीक भिडीयोमा उनले अभिनय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक, काठमाडौँ । नायीका रीश्मा गुरुङको डेब्यु म्युजीक भिडीयो सार्बजनिक भएको छ । 

सार्बजनिक ’लेक फुल्ने’ बोलको म्युजीक भिडीयोमा उनले अभिनय "/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मेलिनाले सार्बजनिक गरिन् ’लेक फुल्ने’ भिडीयो

८ कार्तिक २०७३, सोमबार ११:०८


कात्तिक, काठमाडौँ । नायीका रीश्मा गुरुङको डेब्यु म्युजीक भिडीयो सार्बजनिक भएको छ । 

सार्बजनिक ’लेक फुल्ने’ बोलको म्युजीक भिडीयोमा उनले अभिनय गरेकी हुन् । सान थापाले निर्देशन गरेको म्युजीक भिडीयोमा रीश्मालाई गम्बिर बिष्टले साथ दिएका छन् ।

’मेलिना ’ एल्बममा समाबेस गीतमा मेलिना राईको स्वर र शब्द संगीत उत्तम जंग लिम्बुको सुन्न सकिन्छ । पछिल्लो समय पर्स्व गायनमा व्यस्त मेलिना आधुनिक गायनमा समेत उतिकै व्यस्त छिन् ।

 उनका कम्बर माथी पटुकी, सिरैमा सिरबन्धी, तिमीले बाटो मोड्यौ अरे,सुनौलो, प्रकृतीको सुन्दर, पिरतीको डोरी लगायतका गीतहरु चर्चित छन् ।

 यस्तै यसै गीतबाट म्युजीक भिडीयोमा डेब्यु गरेकी नायीका रिश्मा गुरुङको  कबड्डी, कबड्डी कबड्डी र झुम्की चलचित्रहरुमा उनको अभिनय देख्न सकिन्छ । भिडीयोमा निसान घिमीरेको सम्पादन, उत्सब दाहालको छायांकन रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’