२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिप पल्टदा २ को मृत्यू, ६ जना घाईते

२०७३, ७ आश्विन शुक्रबार १५:५७

असोज ७, मुगु | जुम्लाको गोठीजीउलाबाट मुगु आउदै गरेको जिप जुम्ला जिल्लाको कनकासुन्दरी गाबिस  बडा नम्बर ७ हाडसिन्जा नजिकैको सडक बाट खस्दा २ जनाको घटना स्थालमा नै मुत्यू भएको छ भने ६ जना घाईते भएका छन ।

 को १ च ३०९९नम्बरको जिपमा रहेका ११ जना मध्य २ को मृत्यू ६ जना घाईते जिप चालक र सहचालक २ जना सकुसल रहेका छन ।

मृत्यू हुनेमा जुम्ला जिल्ला पाण्डगुफा गाबिस ९ का दिप काफ्लो र सोही ठेगानामा दलसिंह भण्डारी रहेका छन भने घाईतेहरुको जुम्ला जिल्लाको   स्वस्थ्यबिज्ञान प्रतिस्थान जुम्लामा उपचार भई रहेको जुम्ला जिल्लाका प्रमुख जिल्ला अघिकारीले जानकारी दिएका छन । जिप सडक भन्दा ४ सय मिटर लत खसेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे