2026-09-08 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रकले किच्दा रिक्सा चालकको मृत्यु

असोज १०, हेटौँडा । जनकपुरबाट पोखरातर्फ गइरहेको ना५ख १८१६ नंको बसले हेटौँडा–नारायणगढ सडकखण्डको मनहरीको ज्यामिरेमा एउटा रिक्सालाई ठक्कर दिँदा उक्त रिक्साका चालक उछिट्टिई भरतपुरबाट हेटौँडातर्फ आइरहेको ना५ख ७८०३ नंको ट्रकले किच्दा रिक्सा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । 

मृतक रिक्सा चालक मकवानपुर मनहरी गाविस–७ बस्ने ५५ वर्षीय काविराम केसी रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । 

यसैगरी उक्त रिक्सामा सवार मनहरी गाविस–७ बस्ने ५० वर्षीय कृष्णप्रसाद ढुङ्गाना गम्भीर घाइते भई थप उपचारका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको मनहरी इप्रकाले जनाएको छ । 

ठक्कर दिने बस र ट्रकलाई जिप्रका, मकवानपुरले नियन्त्रणमा लिएको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता