By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
8 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
9 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
9 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
11 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
14 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
11 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
15 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: बटुवालाई ढुङ्गा हान्ने सविताले नमस्कार गर्न थालेपछि…
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > बटुवालाई ढुङ्गा हान्ने सविताले नमस्कार गर्न थालेपछि…
काठमाडौँ - KTMलम्जुङ्ग - LMGसमाज

बटुवालाई ढुङ्गा हान्ने सविताले नमस्कार गर्न थालेपछि…

kit
Last updated: October 1, 2016 10:16 am
kit
5 Min Read
Share

सन्देश पौडेल/असोज १५, लमजुङ । साङ्लाले बाँधिएर घरभित्रै राखिएकी सविता कुँवर अहिले कक्ष १ मा पढ्छिन् । सुन्दरबजार–१ अकलाकी सविता मुख बोल्न सक्दिनन् नत उनी राम्रोसँग सुन्न नै सक्छिन् ।

बाटोमा बराल्लिएर हिड्ने, बटुवालाई ढुङ्गा हान्ने, झम्टने सविताको बानी थियो । बटुवालाई जथाभावी झम्टने गरेपछि उनलाई घरभित्रै साङ्लाले बाँधेर राखिएको थियो । चारवर्ष अघिमात्रै सविता विशेष कक्षामा भर्ना भएकी हुन् । “सविताको आनीबानी नकरात्मक मात्रै थियो, फोहोरी थिइन्, अहिले उनको बानी सुधार भएको छ”–शिक्षिका मिरा खनालले भने ।

भोटेओडारस्थित भक्ती नमुना उमाविमा विशेष कक्षा सञ्चालन भएपछि सवितालाई पनि भर्ना गरिएको थियो । सुरुका वर्षमा उनको आनीबानी परिवर्तन गर्न गराउन कठिन भएको शिक्षिका खनाल बताउँछन् ।

“सविताको बानी सुधार गर्नमात्रै तीन वर्षभन्दा बढी लाग्यो, अहिले उनले अनुशासन सिकेकी छन्”–शिक्षिका खनालले भनिन्, “उनी यसरी परिवर्तन हुनेछिन् भन्ने लाग्न छाडेको थियो, सविता अहिले केही अक्षर लेख्न सक्ने भएकी छन् ।”

अहिले उनलाई अनुशासन सिकाउन पर्दैन, बटुवालाई ढुङ्गा मुढाले हान्ने सविता अहिले विद्यालयमा कोही नयाँ मान्छे देख्ने बित्तिकै दुई हात जोडेर नमस्कार गर्छिन्, आफ्नो सरसफाइमा विशेष ध्यान दिन थालेकी छिन् ।

“विद्यालयमा कोही आएर उनीसँग बोलेन भने वा वास्ता गरेन भने उनी मन दुःखाउछिन्”–शिक्षिका खनालले भनिन्, “चिनेको मान्छेलाई अँगालो हाल्छिन्, नचिनेकालाई नमस्कार गर्छिन् ।”

सवितामा आएको परिवर्तनले उनका घर परिवार, शिक्षक/ शिक्षिका सबै छक्क परेको विद्यालयका प्राचार्य उत्तर कुमार श्रेष्ठ बताउँछन्। “उनको फरक क्षमता विकास हुन बाँकी छ, तर उनको बानी भने सुधार भइसकेको छ” प्राचार्य श्रेष्ठले भने।

विशेष कक्षा सञ्चालन भएदेखि नै भर्ना भएका कोल्कीका नवराज गुरुङ अहिले कक्षा आठमा अध्ययन गर्दैछन् । कक्षा ५ सम्म भोटेओडारको विशेष कक्षामा अध्ययन गरेका २० वर्षिय गुरुङ अहिले बाग्लुङमा अध्ययन गर्दै आएका छन् । अध्ययनका क्रममा गुरुङ कहिल्यै दोस्रो भएनन् । पढाइका अतिरिक्त उनी कराते प्रशिक्षक पनि हुन् । अध्ययनकै क्रममा उनले सहपाठीलाई कराते सिकाउने गरेका छन् । “शारिरिक अपाङ्गता भए पनि नवराजमा बहुप्रतिभा छ”–प्राचार्य श्रेष्ठले भने, “उनले जिल्लास्तरीय करातेमा उपाधि जितेका छन्, उनको क्षमताले उनलाई अपाङ्ग हुन् जस्तो लाग्दैन ।”

कक्षा ५ सम्म अध्ययन गरेर थप अध्ययनका लागि बाग्लुङ गएका होम तामाङ पनि बहुप्रतिभाका धनी हुन् । तामाङले पनि जिल्लास्तरीय चित्रकला प्रतियोगितामा प्रथम भएर आफ्नो फरक क्षमता भएको उनले पुष्टि गरेका छन् ।

मुख नबोल्ने आफ्नो नातीलाई विशेष कक्षामा भर्ना गरेपछि आएको परिवर्तनले बँेसीसहरकी कृष्णकुमारी अधिकारीलाई खुशीको सीमा नै छैन । नाती अकित पौडेल अहिले कक्षा ३ मा अध्ययन गरेको देख्न पाउँदा उनीहर्षित बनेकी छन्।

“सानैदेखि मुख बोल्न नसक्ने र सुस्तश्रवण भयो, अहिले ३ कक्षामा पढेको देख्दा अचम्म लाग्छ”– कृष्णकुमारी भन्छिन्, “पढाइभन्दा पनि मेरो नाती अनुशासीत भएको देख्दा निकै खुसी लाग्छ ।”

गाउँमा अनेक उपनाम पाएर अपहेलित गोरखाकी अम्बिका परियार पनि विशेष कक्षामा आएपछि परिवर्तन भएकी छन् । अम्बिकामा आएको परिवर्तनले उनका बुबा गणेशबहादुरलाई निकै हर्ष भएको छ । “गाउँमा सबैले हेला गर्थे, छोरीको व्यवहार पनि अस्वभाविक थियो, अवसर पाए यस्ता बालबालिका पनि परिवर्तन हुँदा रहेछन्”–परियारले भने“अहिले छोरीको आनीबानी फरक भएको छ, मलाई मेरो छोरी अपाङ्ग जस्तै लाग्दैन ।”

भक्ती नमुना उमाविमा सञ्चालित विशेष कक्षामा ३० जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । सोहीकक्षामा अध्ययन गरेका दुई विद्यार्थीलाई थप शिक्षाका लागि बाग्लुङ पठाइएको छ । विशेष कक्षाका लागि तीन शिक्षकले अध्यापन गराउँछन् ।

सुस्त श्रवण भएका र बोल्न नसक्ने साना बालबालिकाहरुलाई पढाउन पाउदा निकै खुसी लागेको शिक्षक सुनील आलेमगर बताउँछन्। आँफैमा बोल्न नसक्ने शिक्षक आले मगर इशारा गर्दै जस्तो सुकै बालबालिकालाई पनि शिक्षाको अवसर दिनुपर्ने बताउँछन् ।

“सुरुमा म बालबालिका पढाउन आएको होइन, प्रौढलाई पढाउँछु भनेर आएको थिएँ, पछि यहाँको विद्यालयले मलाई बालबालिका पढाउन आग्रह गर्यो”–शिक्षक आलेमगरले भन्नुभयो, “सुरुमा विद्यार्थीको बानी सुधार गर्न निकै हम्मे भयो, अहिले करिब तीन दर्जन विद्यार्थीलाई पढाउन पाएकोमा निकै खुसी लागेको छ, मेरा विद्यार्थी निकै अनुशासीत छन् ।”

सुस्त श्रवण र बोल्न नसक्ने बालबालिकाबीच नौ वर्ष काम गर्नुभएकी शिक्षिका खनाल पनि बालबालिकाका क्षमतालाई खेलाचीको रुपमा लिन नहुने बताउँछन्। “हामीले सवितालाई परिवर्तन गरायौँ, नवराज उत्कृष्ट खेलाडी बन्यो, होमको चित्र उत्कृष्ट छन्, यहाँका विद्यार्थीमा वास्तवमै फरक क्षमता छ”–शिक्षिका खनालले भनिन् “यी बालबालिकामा देखिने मुस्कान र उनीहरुको क्षमताले मन भित्रैदेखि आनन्द आउँछ ।”

विशेष कक्षामा १४ छात्र, १६ छात्रा छन् । उनीहरु सबै विद्यालयको आवासमा रहँदै आएका छन् । सुस्त श्रवण र बोल्न नसक्ने भए पनि विद्यार्थीको अनुशासनले व्यवस्थापनमा कठिनाइ नभएको शिक्षक धनबहादुर मालुवा बताउँछन् । रासस

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article गजल-यस पालिको दशैं पनि मान्न गाह्रो भो ।
Next Article पोखराको विन्दबासीनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

आपराधिक मनोवृत्ति रोक्न योगाभ्यासको भूमिका महत्वपूर्ण : मन्त्री विष्ट

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

57 years ago
काठमाडौँ - KTMसमाज

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचार

आज पनि ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

2 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?