२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै भिनाजुले गरे १० वर्षे सालीको बलत्कार पछि हत्या

२०७३, २८ आश्विन शुक्रबार ०९:५३

कमल सुबेदी/ असोज २८, पोखरा ।  सुन्दा अचम्म लाग्न सक्छ , पोखरामा १० बर्षिय बालीकालाई बलत्कार गरेर आफ्नै भिनाजुले हत्या  गरेको रहस्य बाहिर आएको छ । कास्कीको ढिकुरपोखरी गाविस १ बस्तेको स्वारामा १० वर्षिय बालिकाको हत्या उनकै भिनाजुले गरेको खुल्न आएको छ ।


कास्की प्रहरी स्रोतले दिएको जानकारी अनुसार बालिकाकै भिनाजुले बलत्कार पछि हत्या गरेको अनुसन्धानले देखाएको बताएको छ । ढिकुरपोखरी गाविस १ बस्तेको स्वारामा बस्ने  राजकुमार विककी छोरी कन्चन विक शनिबार घरबाटै हराएकी थिइन् । उनी  घर नजिकै रहेको धान खेतमा मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रहरी अनुसन्धानले विकको बलत्कार पछि हत्या भएको र उनकै भिनाजुले हत्या गरेको देखिएको छ । विकका भिनाजुलाई  कास्की प्रहरीले प्रक्राउ गरि अनुसन्धान अगाडी बढाएको छ । विकका भिनाजुले बलत्कार पछि  हत्या गरेको स्विकारेको बताइएको छ । 

तस्विर टंक अधिकारी को फेसबुकबाट


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस