२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा एकको मृत्यु, २ जना घाइते

२७ कार्तिक २०७३, शनिबार ०८:१४

माधव वेल्वासे/कात्तिक २७, कपिलवस्तु । कपिलवस्तुमा ट्रकलाई वसले ठक्कर दिदा ट्रक चालक को घटनास्थालमै मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन । 

शुक्रवार राति शिवराज नगरपालिका १ सुरहि पुलमा  पश्चिम वाट पर्व जादै गरेको ना २ ख ९४२४ नम्वरको र्ममत गरिरहेको ट्रकलाई सोहि दिशा वाट आउदै गरेको ना ५ ख ६९५० नम्वरको यात्रुवाहक वसले ठक्कर दिदा भृकुटि नगरपालिका ३ वस्ने २३ वर्षिय राम नारायण थारुको मृत्यु भएको वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरि निरिक्षक झविन्द्र भट्टराईले जानकारि दिनुभएको  छ । 

घाइतेहरुको वुटवलमा उपचार भइरहेको छ । वस र वस चालक भने प्रहरिको नियन्त्रणमा रहेको प्रहरि निरिक्षक भट्टराई वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह