कात्तिक २७, काठमाडौं । श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी रोल्पा थवाङकी सुनकुमारी नेपालीको निधन भएको छ । उनको शनिबार दिउँसो निधन भएको छ । उनको निधन भए पनि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २७, काठमाडौं । श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी रोल्पा थवाङकी सुनकुमारी नेपालीको निधन भएको छ । उनको शनिबार दिउँसो निधन भएको छ । उनको निधन भए पनि"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमानको कुटाईबाट गम्भिर घाइते सुनकुमारीको निधन

२७ कार्तिक २०७३, शनिबार १३:१९


कात्तिक २७, काठमाडौं । श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी रोल्पा थवाङकी सुनकुमारी नेपालीको निधन भएको छ । उनको शनिबार दिउँसो निधन भएको छ । उनको निधन भए पनि अस्पतालले भने औपचारिक घोषणा गरिसकेको छैन् ।

४८ वर्षीया सुनकुमारीलाई गत असोज २६ गते साँझ आफ्नै श्रीमानले मरणासन्न हुने गरी कुटेका थिए । थवाङ प्रहरीले उद्धार गरी  उनलाई घर्तीगाउँ  अस्पताल पठाए पनि त्यहाँ उपचार सम्भव नभएपछि छोरीले उनलाई भैरहवाको युनिर्भसल कलेज अफ मेडिकल सान्सेस भर्ना गरेकी थिइन् ।

आर्थिक अभावका कारण  त्यहाँ सुरुमा उपचार हुन नसके पछि लुम्बिनी प्रेस क्लबले उपचारको जिम्मा लिँदै सबैलाई आर्थिक सहयोगको अपिल गरेको थियो ।

सुनकुमारीको उपचारको लागि उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ पुत्र दिपेश पुनले समेत पहल गरेका थिए । उनको पहलमा संकलित तीन लाख रकम आजै मात्र सभामुख ओनसरी घर्तीमगरले सुनकुमारीको उपचार भैरहेको अस्पताल पुगेर हस्तान्तरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह