२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मान्छेको टाउँकाले होईन अब बाईकले बोक्छ डोको

२९ कार्तिक २०७३, सोमबार १३:०१


प्रेम सुनार/कात्तिक २९, गुल्मी ।  ग्रामिण भेग सम्म यातायतको सुविधा पुग्न थाले पछि धान परालको भारी बोक्न छाडे धेरै कृषकहरुले । 

ट्याक्टर मगायो वेसीबाट केहि छिनमै एकैचोटी घर पुग्छ धान परालको भारी  । त्यस्तै  विगतमा सकी नसी डोकामा विभिन्न गाउँबाट तरकारी र फलफुहरु बेच्न सदरमुकाम तम्घासमो बोकेर आउँथे कृषकहरु तर आजकल डोकोमा तरकारी र फुल राख्ने आनि मोटर साईकलमा राखेर ल्याउने गर्न थालिएको छ । 

यति वेला सुन्तलाको सिजन छ । गाउँ गाउँबाट सुन्तला खरिद गर्दैै सदरमुकाममा थोक विक्रि गर्नको भ्याईनभ्याई छ व्यापारिहरुलाई त्यसैले मोटरसाईकलको दुई तिर दुईबाटा डोका अटाउने फलामको क्यारी बनाएर उति खेरैनयाँगाउँ पिलधारा लगायतका सुन्तला पकेट गाउँबाट सुन्तला ओसारिदै गरिएको छ । 

यसरी आधुकि सुविधा र परम्परागत सुविधाको  संयोजनमा भएको यो प्रयोगलाई कतिपयले अनौठो र राम्रो पनि मानेका छन् ।  अव केही वर्ष पछि प्राय सवै ग्रामिण भेग सम्मका कृषकहरुले अव टाउँकोमा डोको नाम्लो बोक्ने छैनन् । ताकि  मोटरसाईकलले डोको नाम्लो बोकी दिने छ ।  

तस्वीर: सोमवार दिउँसो तम्घासको सहितचोकमा सुन्तला बेचेर फर्किदै गरेका एकजना फलफु व्यापारी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव