मङ्सिर २, काठमाडौं । नेपालआँखा अस्पतालको आयोजनामा समुदायिकआँखा स्वास्थ्यकार्यक्रमको वार्षिक समिक्षागोष्ठी सम्पन्नभएको छ । 

मंगलबार त्रिपुरेश्वर स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २, काठमाडौं । नेपालआँखा अस्पतालको आयोजनामा समुदायिकआँखा स्वास्थ्यकार्यक्रमको वार्षिक समिक्षागोष्ठी सम्पन्नभएको छ । 

मंगलबार त्रिपुरेश्वर स्"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समुदायिक आँखा स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा सम्पन्न

२ मंसिर २०७३, बिहीबार १२:४४

मङ्सिर २, काठमाडौं । नेपालआँखा अस्पतालको आयोजनामा समुदायिकआँखा स्वास्थ्यकार्यक्रमको वार्षिक समिक्षागोष्ठी सम्पन्नभएको छ । 

मंगलबार त्रिपुरेश्वर स्थित अस्पताल हलमा बसेको गोष्ठीमा आँखाउपचार र शिविर बारेमाविभिन्न चरणका प्रयोग  विधिबारे मेडिकल निर्देशकइन्दुप्रसाद ढुंगेलले कार्यपत्र प्रस्तुतगर्नूभएको थियो भने समुदायिकआँखा स्वास्थ्यइन्र्चाज कल्याण ढुंगानाले ०७२ माभएकाशिविर बारे तथ्याङ्क सार्वजानिकगर्नुभयो । 

गोष्ठिमा विकट ठाउँहरुमा गरिने स्वास्थ्यशिविरमाआईपर्ने चुनौती र समाधानकापक्षमा छलफल भएको थियो । समुदायतहमागएर आँखाशिविर राख्दाआँखाका रोगीहरूलाई सहाजहुने भएकालेविभिन्न सामाजिक संघसंस्थाहरुको सहयोगमानिःशुल्क सेवाप्रदानगर्दै आएकोनेपालआँखा अस्पताललका प्रमुखकार्यकारी अधिकृत धनबहादुर घले बताउनुभयो । 

अगामीवर्ष पनिविभिन्नजिल्लाका विकट ठाउँहरुमा निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगर्ने भएको छ । विभिन्न समुदायिक सामाजिक संघसंस्थाको आयोजनामा अस्पतालको प्राविधिक सहयोग सहितआँखाउपचारमा सेवाप्रदानगर्ने भएको छ । 

कार्यक्रममानेपाल टर्की फाउण्डेशन, सकारात्मकविकास सञ्चार केन्द्र लगाएतविभिन्न बैक तथा संघसंस्थाबाट प्रतिनिधि सहभागी रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले