११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा एकैदिन २ जनाको ज्यान गयो

६ पुष २०७३, बुधबार १२:२५

कमल रावल/पुस ६, अछाम । अछाममा भिर बाट खसेर एक महिलाको मृत्यु भएको छ । 

ऋषिदह गाविस वडान ८ निवासी २० बर्षिया सकुन्तला बिष्टको आज बिहान ८ बजे भिरबाट खसेर मृत्यु भएको हो । गाविसमा रहेको मौभेराको घाडी भन्ने भिर बाट २ सय मिटर तल खसेर ज्यान गएको उनका आफन्तले बताएका छन । 

मृतकको घट्ना स्थलमै ज्यान गएको थियो । मृतक बिष्टकी १ छोरी र श्रीमान रहेका स्थानिय गंग बहादुर खड्काले जानकारी दिनु भयो । यसैबीच अछामको बुढिगँगा नदिमा एकजनाको बगेर मुत्यु भएको छ । साफेबगर नगरपालिका वडा नम्बर ७ पायडी निवासि अन्दाजी ३५ वर्षिय विक्रम बुढाको मृत्यु भएको हो । 

हिजो घरबाट निस्केका बुढाको खोजि गर्दा आज बुढिगँगा नदिको बिच भाग कुमालबगर भन्ने ठाउमा नदिमा माछा मार्दै आईरहेका स्थायिनले लास भेटेपछि ईलाका प्रहरी कार्यालय साफेबगरलाई जानकारी गराएपछि लासको पहिचान भएको हो । 

बुढाको लासको पोष्टमार्टमका लागि जिल्ला पठाईसकिएको ईलाका प्रहरी कार्यालय साफेबगरका ईनिसप्केटर असिम चन्द्र शाहलाई उद्धृत गर्दै सवाददाता विक्रम परियारले जानकारी दिनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह