पुस २५, कञ्चनपुर । कञ्चनपुरको भिमदत्तनगरपालिका १ राजिपुरमा चितुवाले आतङ्क मच्याएको छ ।

आइतबार बिहान चुरे क्षेत्रका भीमदत्त नगरपालिका–१ राजिपुर र ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २५, कञ्चनपुर । कञ्चनपुरको भिमदत्तनगरपालिका १ राजिपुरमा चितुवाले आतङ्क मच्याएको छ ।

आइतबार बिहान चुरे क्षेत्रका भीमदत्त नगरपालिका–१ राजिपुर र ब"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

चितुवाको आक्रमणबाट तिन प्रहरीसहित ७ जना घाईते

२५ पुष २०७३, सोमबार ०६:०३


पुस २५, कञ्चनपुर । कञ्चनपुरको भिमदत्तनगरपालिका १ राजिपुरमा चितुवाले आतङ्क मच्याएको छ ।

आइतबार बिहान चुरे क्षेत्रका भीमदत्त नगरपालिका–१ राजिपुर र बेदकोट नगरपालिको गैल नदि क्षेत्रमा जंगली चितुवाले आतङ्क मच्याएको हो । 

चुरे क्षेत्रका उक्त दुई गाउँमा हिजो बिहानदेखि चितुवाले तिन प्रहरी सहित ७ जनालाई घाईते बनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डि.एस.पी. नैन सिह कार्कीले चितुवाको आक्र्मबाट वडा प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी  नायव निरक्षक विर बहादुर ऐर हवल्दार द्वय शकर दत्त मिश्र र उत्तम बोहरा सहित ७  जनालाई आक्र्मण गरी घाईते बनाएको छ ।

घाईतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार गरीएको छ । गाउँमा आएको चितुवाले पहिले सार्कीलाई आक्र्मण गरेपछी गाउँलेहरुले एकत्रित भई चितुवाको पिछा परेका थिए । 

शुल्लाफाँटा राष्ट्रिय निकुञ्जको टिमल चितुवालाई नियन्त्रणका लागिे दुई वटा हात्ती ल्याइ चितुवालाई जालीले घेराबन्दी गरेता पनी चितुवाले जाली नङयाउदै गाउँतिर गएपछि उक्त प्रयास असफल भएको थियो ।

स्थानीय प्रशासनले थप सुरक्षाकर्मी पठाएर नियन्त्रण गरेर शुक्लाफाँटा बुझाउने तयारी गरेको भए पनी चितुवा नियन्त्रण नहुँदा स्थानीय त्रसित भएका छन् । सुरेश भट्टको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह