पुस २७, काठमाडौँ । विश्वको सातौ ठुलो महादेशको सातौ ठुलो सर्बोच सिखर अन्टारटिकाको भिन्सोंन मसिफएबम अन्टारटिकाकै अर्को चर्चित पर्बत माउन्ट रजडम्यान द्क्षिण मो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, काठमाडौँ । विश्वको सातौ ठुलो महादेशको सातौ ठुलो सर्बोच सिखर अन्टारटिकाको भिन्सोंन मसिफएबम अन्टारटिकाकै अर्को चर्चित पर्बत माउन्ट रजडम्यान द्क्षिण मो"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संजयलाई अन्टारटिकामा एलइको भब्य सम्मान

२७ पुष २०७३, बुधबार १२:०९

पुस २७, काठमाडौँ । विश्वको सातौ ठुलो महादेशको सातौ ठुलो सर्बोच सिखर अन्टारटिकाको भिन्सोंन मसिफएबम अन्टारटिकाकै अर्को चर्चित पर्बत माउन्ट रजडम्यान द्क्षिण मोहडा बाट सफल आरोहण गरेका  क्रितिमानी विश्व पर्वतारोहि संजय पण्डितलाइ मंगलबार अन्टारटिका युनियन गेलेसियरमा अन्टारटिका लजीस्कटिक एण्ड याक्सपीडिशनले भब्य सम्मान गरेको छ ।  

अन्टारटिका लजीस्कटिक एण्ड याक्सपीडिशनले दसकौ बर्ष अगाडीदेखि एकाधिकार रुपमा सम्पूर्ण अन्टारटिका सबै हिमाल आरोहण एबम द्क्षिण पोलमा जाने जिम्मा ए.ल.इ ले मात्र लिएको छ ।

सम्मान कार्यक्रममा ए.ल.इका प्रबन्ध निर्देशक ओनर  एबम संचालक पिटर मेकडोवेलले सम्पूर्ण अन्टारटिका महादेश अंकित नक्सा तथा अन्टारटिका अंकित टोपी तथा खादा लगाइदिए । अन्य अन्टारटिका सम्बन्धि पर्यटन सामग्री पर्दान गर्नु भएको थियो भने पण्डितले नेपाली भादगाउले टोपी पहराइ दिदै नेपालको राष्ट्रिय झन्डा तथा नेपाल पर्यटन बोर्डले पर्दान गरेको सम्पूर्ण नेपाल  पर्यटन सम्बन्धि सिडी र सम्माननीय उपराष्ट्रपति  नन्द बहादुर पुनले अन्टारटिका जानु भन्दा अगाडी  प्रदान गरेको खादा मायाको चिनो स्वरुप दिएका थिए । 

पण्डितले  ए.ल.इ का सम्पूर्ण टिम सदश्य हरुलाई सगरमाथा अनि बुद्ध जन्मेको देशमा  आउन पनि निम्ता दिएका थिए । पण्डित लगाएतको टोलि मंगलबार नै अन्टारटिकादेखि चिलीको लागि प्रस्थान गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’