प्रज्वल पौडेल/पुस २८, रामेछाप । रामेछापको पकरबासमा मिनिट्रक दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । 

गएराति पकरवास-६ स्थित ढुङ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल/पुस २८, रामेछाप । रामेछापको पकरबासमा मिनिट्रक दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । 

गएराति पकरवास-६ स्थित ढुङ"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछापमा मिनिट्रक दुर्घटना हुदाँ दुईको मृत्यु, १ जना घाइते

२०७३, २८ पुष बिहीबार ०५:४४

प्रज्वल पौडेल/पुस २८, रामेछाप । रामेछापको पकरबासमा मिनिट्रक दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । 

गएराति पकरवास-६ स्थित ढुङगेल गाँउको सडक खण्डको उकालोमा सवारी दुर्घटनामा चालक रामेछाप जिल्ला भिरपानि -१ सित्खाका २० बर्षिय दिनेश माझी र ट्रकमा सवार २१ बर्षिय कुमार माझीको घटना स्थलमै निधन भएको जिल्ला प्रहरी कार्याालय रामेछापले जनाएको छ । 

घाईते भएका ट्रकका सह चालक भिरपानी १ का १९ बर्षिय जुगल मगरलाई उपचारका लागि राति नै तामाकोशी सामुदायिक अस्पतालमा प्रहरीले ल्याएको छ । मृतकको शब पोष्टमर्टमाका लागी मन्थलि स्वास्थ केन्द्रमा लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता प्रेम जोशीले जानकारी दिएका छन् ।

बा. ४ ख १७५५ नम्बरको मिनिट्रक सित्खाबाट गाल्पा तर्फ बालुवा लोड गरी जादै गर्दा सडकबाट अन्दाजि १०० मिटर तल भिरमा खसेर दुर्घटना भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन