पुस २८, काठमाडौं । ३३ किलो सुन तस्करीमा सघाएको आंशकामा केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई जना अधिकृतहरुलाई पक्राउ गरेको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २८, काठमाडौं । ३३ किलो सुन तस्करीमा सघाएको आंशकामा केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई जना अधिकृतहरुलाई पक्राउ गरेको छ ।"/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन तस्करीमा संलग्न विमानस्थल भन्सारका २ अधिकृत पक्राउ

२०७३, २८ पुष बिहीबार ०७:०१

पुस २८, काठमाडौं । ३३ किलो सुन तस्करीमा सघाएको आंशकामा केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई जना अधिकृतहरुलाई पक्राउ गरेको छ । 

बिहीबार बिहान सिआइबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार दुई जना कर्मचारीलाई उनीहरुको घरबाटै पक्राउ गरेको सिआइबीले पुष्टि गरेको छ । पक्राउ पर्नेमा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकृतहरु श्रीनारायण यादव र राजकुमार ढकाल छन् । 

त्रिभुवन विमानस्थलको सुरक्षा जाँच पार गरेर प्रहरीले साढे ३३ किलो सुन बरामद गरेपछि भन्सार कार्यालयले त्यहाँ कार्यरत २९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । सुन काण्डपछि विभागले भन्सार विभागकै उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

दुबईबाट एयर अरेवियाको जहाजमार्फत पुस २१ गते तस्करी गरेर ल्याएको ३३ किलो सुनसहित सिआइबीले पिंगलास्थानबाट नेपालगञ्जका गोपालबहादुर शाही, मोरङका दिलबन्धु थापा र जनकपुरका सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन