२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटको गोरु जुधाई मेलामा जे देखियो (फोटोफिचर)

२०७३, १ माघ शनिबार १२:५९


माघ १, काठमाडौँ । नुवाकोटको पहिचानका रुपमा स्थापित हुँदै गएको गोरु जुधाई मेला सम्पन्न भएको छ ।

प्रत्येक वर्षको माघे सङ्क्रान्तिका दिन तारुका र बेत्रावतीमा परम्परागत रुपमा मनाइँदै आएको गोरु जुधाई पर्वलाई यस वर्ष पनि निरन्तरता दिन लागिएको हो । सामाजिक संस्कारको रुपमा झण्डै शताब्दीअघिदेखि नुवाकोटको तारुका–५ कटरबोट, चन्दनीमा र एक दशक अघिदेखि नुवाकोट र रसुवाको बेत्रावतीमा गोरु जुधाई मेला गरिँदै आएको छ ।

यसपटक तारुकामा १५ हल र बेत्रावतीमा आठ हल गोरु जुधाईएको मेला आयोजक रसुवा–नुवाकोट पर्यटन समाजले जनाएको छ ।  

बझाङी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ भएको र भान्जालाई मावली आउँदा स्वागतका लागि पहिलो पटक यहाँ गोरु जुधाईएको र त्यही वर्षदेखि तारुकामा गोरु जुधाउने परम्परा सुरु भएको जानकारहरु बताउँछन् । विगतमा कोलडाँडा, चन्दनी, ठूलोपोखरीलगायत ठाउँमा छरिएर जुधाईने गोरु जुधाई विगत पाँच वर्षदेखि तारुका–५ कटरबोटमा एकीकृत र व्यवस्थित रुपमा मनाउन थालिएको छ । मेलामा देखिएका केहि तस्बिरहरु 

तस्बिर: गोपीकृष्ण चापागाई, साझासबाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन