माघ ४, काठमाडौं । मानव सेवा आश्रम ललितपुर शाखाको उद्घाटन यही माघ ८ गते हुने भएको छ । 

ललितपुरका प्रमुख जिल्ला अधिकारीले आश्रमको उद्घाटन गर्ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ४, काठमाडौं । मानव सेवा आश्रम ललितपुर शाखाको उद्घाटन यही माघ ८ गते हुने भएको छ । 

ललितपुरका प्रमुख जिल्ला अधिकारीले आश्रमको उद्घाटन गर्ने"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव सेवा आश्रम ललितपुर शाखाको उद्घाटन हुने

२०७३, ४ माघ मंगलवार १२:२८


माघ ४, काठमाडौं । मानव सेवा आश्रम ललितपुर शाखाको उद्घाटन यही माघ ८ गते हुने भएको छ । 

ललितपुरका प्रमुख जिल्ला अधिकारीले आश्रमको उद्घाटन गर्नेछन् । सवोत्कृस्ट जीवन : श्वाश्वत चिन्तन, साँचो जीवन निर्माण अभियानले २०६६ सालदेखि काठमाडौंबाट यस्तो अभियान थालेको हो । अहिलेसम्म यो आश्रमले अर्घाखाँची, मकवानपुर, बारा, चितवनलगायतका जिल्लाहरुमा आफ्नो अभियान विस्तार गरिसकेको छ । 


यो मानव सेवा आश्रमले अशक्त, अनाथ, अपांग, मानसिक असन्तुलनको सिकार भएका महिला, बालबालिका, ज्येष्ठ नागरिकहरुलाई सडकबाट उद्धार गरेर खान,बस्न तथा कपडाहरुको समेत व्यवस्था गर्दै आएको छ । 

 सोमबार भएको पत्रकार सम्मेलनमा आश्रमका महासचिब धर्मप्रसाद पौडेलले ललितपुर शाखाको उद्घाटन माघ ८ गते प्रमुख जिल्ला अधिकरीबाट हुने जानकारी दिएका थिए । उनले आश्रमका लागि सहयोग गर्न आग्रह पनि गरेका थिए । यो आश्रममा अहिले आठ जना बेसहरा वृद्धवृद्धाहरु बस्दै आएका छन् । 

उनीहरुमध्ये धेरैको स्वास्थ्य तथा मानसिक अवस्थासमेत बिग्रिएको छ । मानव सेवा आश्रमले देशभर स्थापना भएका आश्रमका शाखाहरुमा सडकमा अलपत्र परेका २०० जना असहायहरुलाई उद्धार गरेर सेवा गर्दै आएको छ । त्यस्तै कतिपय परिवारको पुनर्मिलनसमेत गराइएको छ । 


आश्रमले आफ्ना शाखाहरुमा रहेका असहायहरुका लागि खान र बस्न कठिन भएको भन्दै सक्दो सहयोगका लागि सबैलाई अपीलसमेत गरेको छ । आश्रमले आगामी २०८२ सालसम्म 'अनाथ-अलपत्र, सडकमानव मुक्त राष्ट्र' घोषणाको लक्ष्य लिएको छ । सृजना भुसालको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह