४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हाम्रो १६ संस्कारमध्य सबैभन्दा महत्वपूर्ण संस्कार हो विवाह संस्कार

५ माघ २०७३, बुधबार ०६:१०

(सास), काठमाडौँ । विवाहको अर्थ पुरुषद्वारा स्त्रीलाई विशेष रूपबाट आफ्नो घर लैजाने हुन्छ । सनातन धर्ममा विवाहलाई सम्झौता हैन संस्कार भनिएको छ । यो धर्मको साधन हो भनिएको छ । दुवैजना संगै रहेर धर्मको पालनाको सकल्प पुरा गर्नुपर्छ भनिएको छ । विवाहको माध्यमद्वारा नै सृष्टिको विकासमा योगदान मिल्छ । यसैबाट व्यक्ति पितृऋणबाट मुक्त हुनेगर्छन् ।

यो संस्कार एकदमै महत्वपूर्ण संस्कार हो । यो पनि यज्ञ गरेर र बिभिन्न बेदमा आधारित मन्त्र पढेर पुरा गरिन्छ । वेद-मन्त्रमा पति र पत्नीको लागि काम दिईएको हुन्छ र यसैलाई ध्यानमा राखेर अग्निको साथमा ७ फेरा लिईन्छ ।

जसरी हाम्रो आमा-बाबुले हाम्रो जन्म दिए उस्तै तवरले हामीले पनि आफ्नो कर्तव्य पुरा गर्नुपर्छ । हाम्रो कर्म सृष्टि चलाउनु हो अनि हाम्रो कुल/परम्परा जोगाउनु हो । आफ्नो बच्चालाई सनातन संस्कार दिनुपर्छ र धर्मको सेवा गर्न सिकाउनु पर्छ ।

त्यसैले पनि हाम्रो १६ संस्कार मध्ये सबै भन्दा महत्वपूर्ण संस्कार विवाह संस्कार हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता