नन्द बहादुर रोकाया/माघ ६, मुगु । मुगुको एक मात्र बिमान स्थल रारा ताल्चा बिमानस्थलमै जहाज कुरेर बसेका एक बिरामीको मुत्यु भएको छ । 

मुगु जिल्ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर रोकाया/माघ ६, मुगु । मुगुको एक मात्र बिमान स्थल रारा ताल्चा बिमानस्थलमै जहाज कुरेर बसेका एक बिरामीको मुत्यु भएको छ । 

मुगु जिल्ला"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जहाज कुरेर बसेका एक बिरामीको मृत्यु

२०७३, ६ माघ बिहीबार ११:४४


नन्द बहादुर रोकाया/माघ ६, मुगु । मुगुको एक मात्र बिमान स्थल रारा ताल्चा बिमानस्थलमै जहाज कुरेर बसेका एक बिरामीको मुत्यु भएको छ । 

मुगु जिल्लाको पुर्वि करान भेगको पुलु गाविस–३ पुअ गाउँका २० वर्षीय छिरिङ्ग लामा को मुत्यु भएको छ । लामा लाई उपचारका लागी बिहान जिल्ला अस्पताल पु¥याईए पनि जिल्लामा उपचार हुन नसक्ने भन्दै अस्पतालले रिफर गरेको थियो । थप उपचारका लागि नेपालगञ्ज लैजान विमानस्थलमा लगिए पनि जहाज नआउँदा उनको विमानस्थलमै मृत्यु भएको हो । 

अस्पताल स्रोतका अनुसार लामाको आन्द्रामा प्वाल परेको र जिल्लामा उपचार संभव नभएपनि रिफर गरिएको जिल्ला स्वास्थय कार्यलय मुगुले जनाएको छ । 

यसै बिच नेपालगञ्जबाट रारा विमानस्थलका लागि आज उडान तालिका राखिएको भए पनि नेपालगञ्जमा बिहानै देखि बाक्लो हुस्सु लागेका कारण जहाज उडान हुन नसकेको नेपाल नागरिक उड्ययन कार्यालय रारा विमानस्थल ताल्च मुगुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन