२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७३, ८ माघ शनिबार ०८:३०

माघ ८, रुपन्देही । रुपन्देहीको देवदहमा टिपरले मोटरसाइललाई ठक्कर दिदा मोटरसाइक चालकको घटनास्थलमै मृत्यु भएको छ । 

माटो बोकेर भवानीपुरबाट खैरेनी तर्फ आउदै गरेको लु १ ख ४६६१ नम्बरको टिपरले विपरीत दिशा तर्फ जाँदै गरेको लु ६ प ६७४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक देवदह भवानीपुरका खेम बहादुर पुनको मृत्यु भएको देवदह प्रहरीले जनाएको छ । 

मोटरसाइकलमा सवार अर्का ब्यक्ति कपिलवस्तुका बुद्धिराज न्यौपाने घाइते भएका छन । घाइते न्यौपानको देवदह मेडिकल कलेज देवदह भलुहीमा उपचार भइरहेको देवदह प्रहरी इन्र्चाज भक्तिराम खनाललले जानकारी दिनु भयो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टंक सुनारको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा