माधव वेल्वासे/ माघ ८, कपिलवस्तु । कपिलवस्तुमा पछिल्लो समयमा कालोवजारि गर्नेहरु मौलाएका छन । 

जिल्लाको शिवराज नगरपालिका ८ धर्मनगरमा प्रेटोलियम पदार्थमा क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्वासे/ माघ ८, कपिलवस्तु । कपिलवस्तुमा पछिल्लो समयमा कालोवजारि गर्नेहरु मौलाएका छन । 

जिल्लाको शिवराज नगरपालिका ८ धर्मनगरमा प्रेटोलियम पदार्थमा क"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

पानीमा जिवनजल घोलेर पेट्रोल भन्दै बेच्ने दुई भारतिय प्रक्राउ

२०७३, ८ माघ शनिबार ०८:५९


माधव वेल्वासे/ माघ ८, कपिलवस्तु । कपिलवस्तुमा पछिल्लो समयमा कालोवजारि गर्नेहरु मौलाएका छन । 

जिल्लाको शिवराज नगरपालिका ८ धर्मनगरमा प्रेटोलियम पदार्थमा कालोवजारि गर्दै गर्दाको अवस्थामा सनिवार दुइ भारतिय नागरिकलाई वडा प्रहरि कार्यलय चन्द्रौटाले प्रक्राउ गरेको छ । 

प्रक्राउ पर्नेमा भारतको गैसरि वस्ने विनोद कुमार मिश्रा र भारतकै हरिहरपुरमा वस्ने गोविन्द पथ्थरकट  रहेको वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरि निरिक्षक झविन्द्र भट्टराईले जानकारि दिएका छन् ।

उनिहरुले पानिमा जिवनजल घोलि प्रेटोल हो भन्दै वच्ने गरेको पाइएको छ । प्रतिलिटर ८० का दरले वच्ने गरेको स्थानियको भनाई रहेको छ । विशेष सुराकिको आधारमा प्रक्राउ गर्न जादा प्रहरिलाई समेत हातपात गर्न खोजेको प्रहरिको भनाई रहेको छ ।

स्थानियको सहयोगमा प्रक्राउ गर्ने सफल भएको र उनिहरुलाई हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रहरि निरिक्षक भट्टराई वताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा