१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरका भूकम्पपीडितलाई सोमबारदेखि पहिलो किस्ताको अनुदान वितरण

९ माघ २०७३, आईतवार ०८:३६

माघ ९, भक्तपुर । भक्तपुरका ६ वटा नगरपालिकाका भूकम्पपीडितलाई सोमबारदेखि पहिलो किस्ताको अनुदान रकम ५० हजार रुपैयाँ वितरण गरिने भएको छ । 

जिल्लाका १८ हजार भूकम्पपीडितका लागि सरकारले पठाएको ९० करोड रुपैयाँ रकम तोकिएको बैंकमार्फत सोमबारबाट वितरण कार्य सुरु हुने भएको छ । सरकारले निकासा गरेको रकम कोष तथा लेखा नियन्त्रण कार्यालयले सम्बन्धीत बैंकहरुमा पठाइसकेको छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालयले बैंकहरुमा पठाएको रकमको आज चेक क्लिरियन्स गरेपछि अधिकांश बैंकहरुले भोलिखि लाभग्राहीलाई पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ रकम वितरण गर्ने भएका छन ।

चेक क्लिरियन्स गर्न केही समय लाग्ने बैंकहरुमा भने थप एक दुई दिन पछि वितरण हुने उहाँको भनाई थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भक्तपुरमा प्रमाणित गरी पठाएका २६ हजार १६ भूकम्पपीडित मध्ये हालसम्म २० हजार १ सय ५० भूकम्पपीडितसँग नगरपालिकाले पहिलो किस्ताको अनुदान रकमका लागि सम्झौता गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह