माघ ९, काठमाडौं । ३४  किलो सुन तस्करीमा सघाएको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ९, काठमाडौं । ३४  किलो सुन तस्करीमा सघाएको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३४ किलो सुनकाण्डमा भन्सारका नायव सुब्बा पक्राउ

२०७३, ९ माघ आईतवार १२:४८

माघ ९, काठमाडौं । ३४  किलो सुन तस्करीमा सघाएको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले नायव सुब्बा श्याम श्रेष्ठलाई आइतबार मध्यपुर ठिमी अस्पतालबाट पक्राउ गरेको हो । उनि मध्यपुर ठिमी अस्पतालका सञ्चालक समेत हुन् ।

यसअघि प्रहरीले विमानस्थल भन्सारका २ जना कर्मचारी राजकुमार ढकाल र श्रीनारायण यादवलाइ पक्राउ गरिसकेको छ । एयर अरेबियाको जहाजबाट ल्याइएको ३४ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कर्मचारीहरुकै मिलेमतोमा पास भएको थियो । 

सुनसहित तीन जना भरियालाई प्रहरीले गत पुस २१ गते तिलगंगाबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन