मघ १२, काठमाडौं । नेपाली संगीतका कालजयी गायक पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन भएको छ । 

लामो समयदेखि विमारी रहेको उनको बिहान ताहाचलस्थित नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मघ १२, काठमाडौं । नेपाली संगीतका कालजयी गायक पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन भएको छ । 

लामो समयदेखि विमारी रहेको उनको बिहान ताहाचलस्थित नि"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रहेनन् ‘तिरिरि बाँसुरी बज्यो बनैमा’का गायक पन्नाकाजी

१२ माघ २०७३, बुधबार ०७:४०

मघ १२, काठमाडौं । नेपाली संगीतका कालजयी गायक पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन भएको छ । 

लामो समयदेखि विमारी रहेको उनको बिहान ताहाचलस्थित निवासमा निधन भएको हो । उनका छोराहरु गायक प्रवेशमान शाक्य र पवित्रमान शाक्य नेपाली संगीतमा सक्रिय छन् ।

उनको ‘तिरिरी मुरली बज्यो बनैमा’,‘कस्को यो सम्झना मेरो मनैमा’ लगायत गीतहरु चर्चित रहे । 

२००७ सालमा रेडियो नेपाल प्रवेश गरेका पन्नाकाजी नेपाली संगीतको क्षेत्र सक्रिय थिए । वि.स. १९८८ साल पौष १५ मा राजधानीको ओमबहालमा माता जन्मिएका उनी परिवारका कान्छा छोरा हुन् । २००४ सालदेखि औपचारिक रुपमै गीत गाउन थालेका उनले ‘विषन्तरया मच्चादान’ र ‘कुँडाल’ लगायत नाटकमा समेत अभिनय गरेका थिए ।

२०२२ सालमा पन्नाकाजी रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगीतामा गायन तर्फ पहिलो भएका थिए । उनले नातिकाजी सम्मान, वीरेन्द्र पदक, गोरखा दक्षिण बाहु र ईमेज लाइफटाईम अचिभमेन्ट अवार्ड लगायत प्राप्त गरिसकेका छन् ।

राजा महेन्द्रका मनपर्ने गायकको रुपमा परिचित उनले रेडियो नेपालमा आधुनिक, भजन, राष्ट्र्रियभावको गीत, लोकगीत, नेपाल भाषा लगायत झण्डै चारसय गीतहरु रेकर्ड गाएका छन् ।

उनका ‘लिजेण्ड अफ पन्नाकाजी, कसरी बिर्सुं म’, ‘लिजेण्ड अफ पन्नाकाजाः आफ्नो संसार’ र ‘साधक गायक पन्नाकाजी’ लगायत एल्बम सार्वजनिक भइसकेका छन् ।

नेपाली कांग्रेससमेत क्रियासिल रहेका उनी २०१८ सालमा नौं महिना नख्खु जेल परेका थिए ।  त्यसताका उनले तयार गरेको गणेशमान सिंह पाँच फिटको स्केच प्रदर्शनमै राखिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता