२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्युठानमा जेसिबी पल्टिदा ३ जनाको मृत्यु, ६ जना घाइते

२०७३, १४ माघ शुक्रबार ०४:०९

सलिम अन्सारी/माघ १४, प्युठान । प्युठानको दाङबाङ–६ हतदिपमा बिहिबार सांझ जेसिबी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जे.सि.बी.का परिचालक स्थानिय १८ बर्षका दीपक गाहा,२३ बर्षका शेषकान्त आचार्य र १३ बर्षका ज्ञानेन्द्र बहादुर गाहा रहेका छन् । दुर्घटनामा उनीहरुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले बताएको छ ।

सोही दुर्घटनामा घाइते भएका ६ जनाको बुट्वलमा उपचार भैरहेको छ । उनिहरुको अबस्था सुधारान्मुख रहेको  बताइएको छ । ना १ ख ३३१९ नम्बरको जे.सि.बी. बिहिबार साझ  ७ बजे  ब्रेक फेल भइ अनियन्त्रित हुँदा सडकछेउमा बसिरहेका उनीहरु माथी पल्टिएको थियो ।

स्थानियका अनुसार जेसिभी परिचालकले चलाएको बुझिएको छ।पुरानो बाटो मर्मत संभारका लागि गएको उक्त जेसिभी पल्टिएको हो । फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन