१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रकको ठक्करबाट १७ वर्षीया युवतीको मृत्यु

१६ माघ २०७३, आईतवार ०४:४७

माघ १६, पर्सा । पर्साको परवानीपुर नजिकै भारतीय नम्बरको लहरी ट्रकले ठक्कर दिँदा एक युवतीको गएराति मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । 

वीरगन्जबाट बाराको परवानीपुरतर्फ जाँदै गरेको पिबी६५एम ९०८६ नंको ट्रकले वीरगन्जतर्फ आउँदै गरेको ना२७प ९०८६ नंको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा बारा जिल्ला निवासी १७ वर्षीया ओमरावती कुमारी साहलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । 

गम्भीर दुई घाइतेको वीरगन्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ उनीहरुको नाम खुल्न सकेको छैन । ठक्कर दिने ट्रक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहे पनि ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै