माघ १८, दाङ । दाङको देउखुरीमा मंगलबार वसले ठक्कर दिंदा एक युबकको ज्यान गएको छ ।

पश्चिमवाट पूर्व तर्फ गईरहेको ना ५ ख ८१४३ नम्वरको वसले लमही नगरपालि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १८, दाङ । दाङको देउखुरीमा मंगलबार वसले ठक्कर दिंदा एक युबकको ज्यान गएको छ ।

पश्चिमवाट पूर्व तर्फ गईरहेको ना ५ ख ८१४३ नम्वरको वसले लमही नगरपालि"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा बसको ठक्करवाट एक युवकको मृत्यु

२०७३, १८ माघ मंगलवार १२:५०


माघ १८, दाङ । दाङको देउखुरीमा मंगलबार वसले ठक्कर दिंदा एक युबकको ज्यान गएको छ ।

पश्चिमवाट पूर्व तर्फ गईरहेको ना ५ ख ८१४३ नम्वरको वसले लमही नगरपालिका वडा नं. १ नर्तीमा ठक्कर दिदा गढवा गाविस वडा नं. ५ खवरी निवासी ५० वर्षिय धनबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

ठक्कर दिने वस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृतकको शव पोष्ट मार्टमको लागी प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको छ । तस्बिर: तुलसीपुर अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन