माघ १९, दाङ । दाङको घोराहीमा आज विहान ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुईजना महिला घाईते भएका छन् । 

विहान पौने आठ बजेतिर घोराही १० दामोदर चोक न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १९, दाङ । दाङको घोराहीमा आज विहान ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुईजना महिला घाईते भएका छन् । 

विहान पौने आठ बजेतिर घोराही १० दामोदर चोक न"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुईजना घाइते, हेलिकप्टरबाट काठमाडौँ लगियो

१९ माघ २०७३, बुधबार ०५:५८


माघ १९, दाङ । दाङको घोराहीमा आज विहान ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुईजना महिला घाईते भएका छन् । 

विहान पौने आठ बजेतिर घोराही १० दामोदर चोक नजिकै सब्जि मण्डिवाट तरकारी बोकेर जाँदै गरेको लु १ ख ६८९३ नम्वरको ट्रकले रा २ प ८९६३ नम्वरको स्कुटीलाई मोडमा ठक्कर दिएको हो ।

दुर्घटनामा घोराही ६ निवासी ३० बर्षीया वशन्ता गौतम र घोराही ६ कै ३६ बर्षीया सृजना भट्ट रहेका छन्  । दुर्घटनामा घाईते भएकी वशन्ता गौतमको अवस्था गम्भिर रहेको छ भने सृजना भट्टको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । 

भट्ट स्कुटी चालक हुन भने गम्भिर घाईते बनेकी गौतम पछाडि सवारी थिइन । घाईतेमद्य भट्टको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ भने गौतमलाइ थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लागिएको छ । 

उनीहरु दुबै जना घोराहीको जनज्योति बोर्डिङ स्कुलका शिक्षिकाहरु हुन् । उनीहरु सरस्वती पूजाको लागि विद्यालय तर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । तस्बिर: उदय जीएम, दाङ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव