ट्याक्टर दुर्घटनामा एकको मृत्यु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
0 Min Read

<p><b>बैशाख १४, सिन्धुली । </b>तीनपाटन गाउँपालिका–९ आम्बोटे चिसापानीमा आम्बोटेबाट डकाहतर्फ जाँदै गरेको ना १ त ४१०८ नंको ट्याक्टर अनियन्त्रित भएर अपराह्न दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य दुई घाइते भएका छन् ।&nbsp;<br></p><p>दुर्घटनामा सो वडाका जङ्गबहादुर पौडेलको घटनास्थलमै मृत्यु भएको तथा धनबहादुर पौडेल र राकेश पौडेल गम्भीर घाइते भएकामा उपचारका लागि काठमाडाँै पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले जानकारी दिनुभयो । रासस&nbsp;</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply