जेठ ८, चितवन । चितवन राष्ट्रिय निकुञ्जले मरेका बन्यजन्तुहरुका अवशेष (अखेटोपहार) आज एक विशेष कार्यक्रम गरि नष्ट गर्ने भएको छ । 

प्रधानमन्त्री मुख्य आतिथ्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ८, चितवन । चितवन राष्ट्रिय निकुञ्जले मरेका बन्यजन्तुहरुका अवशेष (अखेटोपहार) आज एक विशेष कार्यक्रम गरि नष्ट गर्ने भएको छ । 

प्रधानमन्त्री मुख्य आतिथ्य"/>

2026-08-31 06:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज प्रचण्डकै अगाडि जलाइदैछ ३ सय ६९ गैडाका खाग र अन्य बहुमुल्य भनिएका बस्तुहरु

जेठ ८, चितवन । चितवन राष्ट्रिय निकुञ्जले मरेका बन्यजन्तुहरुका अवशेष (अखेटोपहार) आज एक विशेष कार्यक्रम गरि नष्ट गर्ने भएको छ । 

प्रधानमन्त्री मुख्य आतिथ्यतामा हुन लागेको उक्त कार्यक्रममा विभिन्न मन्त्रीहरु तथा बिशेष व्यक्तित्वको समेत सहभागिता रहनेछ । २०५४ सालदेखि भण्डारण गरेर राखिएका मरेका बन्यजन्तुहरुका अवशेष (अखेटोपहार)  हरु लामो समयसम्म भण्डारण गर्दा व्यवस्थापनमा निकै अप्ठेरो भएको र सुरक्षा चुनौती समेत रहेको थियो । 

निकुन्जले चोरी शिकारीलाई निरुत्साहित गर्नका लागि यस्तो कदम चाल्न लागेको जनाएको छ । २० बर्षसम्म जम्मा भएका गैंडाका ३ सय ६९ खाग, पाटे बाघका ६९ वटा छाला, जंगली हात्तीका १ सय ८५ वटा दाह्रा, चितुवाका ४ सय ९३ छाला, कस्तुरी मृगको ३६ थान बिना लगायतका वस्तु जलाइनेछ ।

निकुन्जका अनुसार लामो समयदेखि जम्मा भएका दुर्लभ वन्यजन्तु एक सिंगे गैंडाको खाग, पाटे बाघको छाला, जंगली हात्तीका दाह्रालगायतका जीवजन्तुका अंगहरु नष्ट गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने